काठमाडौं। साई स्वागत सहकारीका पूर्वअध्यक्ष भरत जंगम पक्राउ परेका छन्।
सहकारीको रकम अपचलन गरेको आरोपमा जंगमलाई पक्राउ गरेको जिल्ला प्रहरी पारिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकरी दिए।
प्रहरीले उनलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति पाएको छ।