BIZMANDU
www.bizmandu.com

जनकपुर जित्दाको खुसी : मैदानमै काटियो केक, समर्थकले देखाए ‘पुष्पा डान्स’ (तस्विरहरु)

२०८१ पुष ६

जनकपुर जित्दाको खुसी : मैदानमै काटियो केक, समर्थकले देखाए ‘पुष्पा डान्स’ (तस्विरहरु)
जनकपुर जित्दाको खुसी : मैदानमै काटियो केक, समर्थकले देखाए ‘पुष्पा डान्स’ (तस्विरहरु)


काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको च्याम्पियन बनेको छ। आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुर च्याम्पियन बनेको हो।

Tata
GBIME
NLIC

टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई पराजित गरेको हो।

एनपीएलको पहिलो च्याम्पियन टोली जनकपुर बोल्ट्सले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ।

जितसँगै जनकपुर समर्थकले मैदानमा केक काटेर खुसी मनाएका छन्। केहीले पुष्पा फिल्मको आइकनिक डान्स गरेका थिए।