BIZMANDU
www.bizmandu.com

बैंकहरुमा तरलता फालाफाल, राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउन माग्यो प्रस्ताव

२०८१ मंसिर १९

बैंकहरुमा तरलता फालाफाल, राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउन माग्यो प्रस्ताव
बैंकहरुमा तरलता फालाफाल, राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउन माग्यो प्रस्ताव

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ५० अर्ब खिच्ने भएको छ।

Tata
GBIME

बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २० दिनका लागि तान्न लागेको हो।

राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ।