BIZMANDU
www.bizmandu.com

बैंकहरुले ऋण लगानी बढाउन सकेनन्, बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

२०८१ मंसिर १६

बैंकहरुले ऋण लगानी बढाउन सकेनन्, बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक
बैंकहरुले ऋण लगानी बढाउन सकेनन्, बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ५० अर्ब खिच्ने भएको छ।

Tata
GBIME

बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २१ दिनका लागि तान्न लागेको हो।

तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग राष्ट्र बैंकले प्रस्ताव मागेको छ।