BIZMANDU
www.bizmandu.com

सेबोन अध्यक्ष श्रेष्ठको पहिलो निर्णय : एभरेष्ट बैंकको बोनस सेयर दर्ता गर्न स्वीकृति प्रदान

२०८१ मंसिर १२

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एभरेष्ट बैंकको बोनस सेयर दर्ता गर्न स्वीकृति दिएका छन्।

Tata
GBIME
NLIC

श्रेष्ठले आफ्नो पहिलो निर्णयका रुपमा बुधबार एभरेष्ट बैंकको बोनस सेयर दर्ता गर्ने प्रस्ताव स्वीकृत गरेका हुन्।