BIZMANDU
www.bizmandu.com

छठ पर्वको मुख्य दिनः उपत्यकामा जलाशयमा तीर्थालुको भीड [तस्बिरहरु]

२०८१ कात्तिक २२

छठ पर्वको मुख्य दिनः उपत्यकामा जलाशयमा तीर्थालुको भीड [तस्बिरहरु]
छठ पर्वको मुख्य दिनः उपत्यकामा जलाशयमा तीर्थालुको भीड [तस्बिरहरु]

काठमाडौं: आज छठ पर्वको तेस्रो र मुख्य दिन। तराईमा मात्र केन्द्रित हुँदै आएको यो पर्व पछिल्ला केही वर्यषता उपत्‍यका तथा देशका अन्य भूभागमा पनि धुमधाम मनाइन लागिएको छ।

Tata
GBIME

तेस्रो दिन उपत्यकाका विभिन्न जलाशयमा पनि तीर्थालुको भीड लागेको छ। बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका बर्तालु शुक्रबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्। बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ।