BIZMANDU
www.bizmandu.com

बैंकहरुले ऋण लगानी बढाउन सकेनन्, बजारबाट १ खर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

२०८१ कात्तिक २१

काठमाडौं। बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले थप १ खर्ब रुपैयाँ खिच्ने भएको छ।

Tata
GBIME

राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २१ दिनका लागि तान्न लागेको हो। तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा प्रस्ताव पेस गर्दैछन्।

अहिले अधिक तरलताले अन्तर बैंक कारोबार बन्द जस्तै छ।