BIZMANDU
www.bizmandu.com

नेपाल लाइफ इन्स्योरेन्सले हेटौंडामा किन्यो ६० धुर जग्गासहितको भवन, मूल्य १७ करोड ८९ लाख

२०८१ कात्तिक २०

नेपाल लाइफ इन्स्योरेन्सले हेटौंडामा किन्यो ६० धुर जग्गासहितको भवन, मूल्य १७ करोड ८९ लाख
नेपाल लाइफ इन्स्योरेन्सले हेटौंडामा किन्यो ६० धुर जग्गासहितको भवन, मूल्य १७ करोड ८९ लाख

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले हेटौंडामा ६० धुर जग्गासहितको भवन किनेको छ। इन्स्योरेन्सले नेपाल बिमा प्राधिकरणको स्वीकृति लिएर ५ कित्तामा रहेको ६० धुर जग्गासहितको भवन कात्तिक १४ गते किनेको हो।

Tata
GBIME

कम्पनीले यसका लागि १७ करोड ८९ लाख ५१ हजार ५०० रुपैयाँ खर्च गरेको छ। त्यसमध्ये ७९ लाख ५१ हजार ५०० रुपैयाँ रजिष्ट्रेसन शुल्कबापत बुझाएको हो।

भवनसहितको जग्गा व्यावसायिक एवं कार्यालय प्रयोजनका लागि किनेको कम्पनीले जनाएको छ।