BIZMANDU
www.bizmandu.com

लक्ष्मीपूजामा झिलिमिलि काठमाडौं उपत्यका, घरदेखि मल बत्तीले सजिए (तस्विरहरु)


लक्ष्मीपूजामा झिलिमिलि काठमाडौं उपत्यका, घरदेखि मल बत्तीले सजिए (तस्विरहरु)
लक्ष्मीपूजामा झिलिमिलि काठमाडौं उपत्यका, घरदेखि मल बत्तीले सजिए (तस्विरहरु)

काठमाडौं । आज लक्ष्मीपूजाको अवसरमा देशभर झिलिमिलि छ। घर, निजी तथा सरकारी कार्यालयहरु झिलिमिली बत्तीले सजिएका छन्।

Tata
GBIME

काठमाडौं उपत्यकाको मुख्य व्यापारिक कम्प्लेक्ससँगै सरकारी भवनहरु समेत झिलिमिली बत्तीबाट सजिएका छन्।

दीपावलीले काठमाडौं उपत्यकालाई झिलिमिली बनाएको हेर्न मानिसहरु नजिकका डाँडासमेत पुगिरहेका छन्।