BIZMANDU
www.bizmandu.com

लक्ष्मीपूजाका लागि सामान खरिद गर्न बजारमा भिड, मिठाइ पसलमा घुइँचो (तस्विरहरु)

२०८१ कात्तिक १५

लक्ष्मीपूजाका लागि सामान खरिद गर्न बजारमा भिड, मिठाइ पसलमा घुइँचो (तस्विरहरु)
लक्ष्मीपूजाका लागि सामान खरिद गर्न बजारमा भिड, मिठाइ पसलमा घुइँचो (तस्विरहरु)

काठमाडौं । आज लक्ष्मीपूजा। बिहानदेखि घर सफा गरेर बेलुकी बत्ती बालेर लक्ष्मीको आह्वान गरिँदैछ। लक्ष्मीपूजाका सामान किन्नेको अहिले असन र इन्द्रचोक क्षेत्रमा भिड लागेको छ।

Tata
GBIME

लक्ष्मीपूजाको सामानसँगै भाइटीकाको लागि मसला किन्नेको पनि अहिले भिड बढ्दो छ। दौरा सरुवाल, कुर्ता, साडी लगायत पहिरन किन्ने पुग्नेहरुको पनि संख्या पनि अहिले बढ्दो छ।