BIZMANDU
www.bizmandu.com

बाढीपहिरो पीडितलाई प्रभु इन्स्योरेन्सको २५ लाख सहयोग, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

२०८१ असोज २१

बाढीपहिरो पीडितलाई प्रभु इन्स्योरेन्सको २५ लाख सहयोग, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण
बाढीपहिरो पीडितलाई प्रभु इन्स्योरेन्सको २५ लाख सहयोग, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

काठमाडौं। प्रभु इन्स्योरेन्सले बाढीपहिरो प्रभावितहरुको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।

Tata
GBIME

इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको हो। इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्ल, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।

आफ्नो सहयोगले पीडितको राहत तथा पुर्नस्थापनाका लागि योगदान पुग्ने इन्स्योरेन्सको विश्वास छ।