BIZMANDU
www.bizmandu.com

लगानी गर्न नसकेपछि बैंकहरूमा थुप्रियो पैसा, प्रणालीबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक

२०८१ असोज ९

लगानी गर्न नसकेपछि बैंकहरूमा थुप्रियो पैसा, प्रणालीबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक
लगानी गर्न नसकेपछि बैंकहरूमा थुप्रियो पैसा, प्रणालीबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं। बैंकहरूले ऋण लगानी गर्न नसकेपछि नेपाल राष्ट्र बैंकले प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्न लागेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले बोलकबोल उपकरणमार्फत १४ दिनका लागि ३० अर्ब रुपैयाँ खिच्न लागेको हो। यसका लागि बैंक तथा वित्तीय संस्थाले बुधबार अपराह्न ३ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ।

यसअघि बोलकबोलमार्फत खिचेको १ खर्ब ९८ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।