BIZMANDU
www.bizmandu.com

जीएसी एयोन ब्रान्डले पायो वर्ल्ड इकोनोमिक फोरमबाट लाइटहाउस अवार्ड

२०८१ असोज ३

जीएसी एयोन ब्रान्डले पायो वर्ल्ड इकोनोमिक फोरमबाट लाइटहाउस अवार्ड
जीएसी एयोन ब्रान्डले पायो वर्ल्ड इकोनोमिक फोरमबाट लाइटहाउस अवार्ड

जीएसी एयोन ब्रान्डले वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित लाइटहाउस अवार्ड पाएको छ। नयाँ प्रविधिको प्रयोग गरेर उत्पादन गर्ने तरिका सुधार गर्ने कम्पनीलाई यफ अवार्ड प्रदान गर्ने गरिन्छ।

Tata
GBIME

अवार्ड प्राप्त गरेपछि एयोनले कम उन्नत स्वचालन, कृत्रिम बुद्धिमत्ता, र वातावरणमैत्री अभ्यासहरुले आफ्नो गाडी निर्माण उद्योगलाई अलग बनाएको जनाएको छ।

यो अवार्डले जीएसी एयोनको चौथो औद्योगिक क्रान्ति प्रविधिहरुको कार्यान्वयनलाई मान्यता दिएको कम्पनीले जनाएको छ।
वर्ल्ड इकोनोमिक फोरमबाट प्राप्त अवार्डले एयोनलाई उन्नत प्रविधिहरुको प्रयोगमा शीर्ष खेलाडी पुष्टि कम्पनीको दाबी छ।