BIZMANDU
www.bizmandu.com

एनआईबीएल ग्रोथ फण्डले गर्‍यो लाभांश घोषणा, ८ करोड ३८ लाख २० हजार रुपैयाँ बाँड्ने

२०८१ भदौ २१

एनआईबीएल ग्रोथ फण्डले गर्‍यो लाभांश घोषणा, ८ करोड ३८ लाख २० हजार रुपैयाँ बाँड्ने
एनआईबीएल ग्रोथ फण्डले गर्‍यो लाभांश घोषणा, ८ करोड ३८ लाख २० हजार रुपैयाँ बाँड्ने

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेण्ट बैंक)को लगानी रहेको म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ।

Tata
GBIME

एनआईएमबी एस क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले एनआईबीएल ग्रोथ फण्डका इकाइधनीलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रतिफल घोषणा गरेको हो।

योजनाका इकाइधनीले करसहित ६.३५ प्रतिशतले हुन आउने ८ करोड ३८ लाख २० हजार रुपैयाँ नगद लाभांश पाउने भएका छन्।

कम्पनीले लाभांश प्रयोजनका लागि बुक क्लोज भने तोकेको छैन।