BIZMANDU
www.bizmandu.com

माण्डु हाइड्रोपावरले गर्‍यो सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिने घोषणा

२०८१ भदौ २१

माण्डु हाइड्रोपावरले गर्‍यो सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिने घोषणा
माण्डु हाइड्रोपावरले गर्‍यो सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिने घोषणा

काठमाडौं । माण्डु हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयर धनीलाई नगद लाभांश वितरण गर्ने भएको हो।

Tata
GBIME

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयर धनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले चुक्ता पुँजीको १२ प्रतिशत अर्थात १६ करोड ३६ लाख रुपैयाँ नगद लाभांश घोषणा गरेको हो। कम्पनीको हाल १ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी छ।

बोनस सेयर वितरणपछि कम्पनीको पुँजी ५३ करोड ५० लाख रुपैयाँ पुग्नेछ। प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको साधारण सभाबाट अनुमोदन भएपछि सेयर धनीले पाउनेछन्। रासस