BIZMANDU
www.bizmandu.com

नाडा अटो शोमा एमजीको शताब्दी यात्राको अफर, १०० युनिट गाडीमा ६ लाख नगद छुट

२०८१ भदौ ११

नाडा अटो शोमा एमजीको शताब्दी यात्राको अफर, १०० युनिट गाडीमा ६ लाख नगद छुट
नाडा अटो शोमा एमजीको शताब्दी यात्राको अफर, १०० युनिट गाडीमा ६ लाख नगद छुट


काठमाडौं । एमजी ब्रान्डको गाडीमा ६ लाख रुपैयाँ छुट घोषणा भएको छ। नाडा अटो शोको अवसरमा एमजीले स्थापनाको १०० वर्ष पुगेको खुसियालीमा ‘एमजी सेलिब्रेसन अफ दी सेन्चुरी’ घोषणा गरेको हो।

Tata
GBIME
NLIC

एक शताब्दीको यात्रा मनाउँदै एमजीले जेटएस इभीको १०० युनिट गाडीमा ६ लाख रुपैयाँ छुट दिने घोषणा गरेको हो।

१०० युनिट भित्र बुकिङ गर्नेले यो अफरबाट लाभ लिन पाउनेछन्।

नाडा र दशैं अफरका रुपमा एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले जेडएस इभीको मूल्य ५२ लाख ९९ हजारबाट ४६ लाख ९९ हजार बनाएको छ।