BIZMANDU
www.bizmandu.com

गाईजात्रामा यौनिक तथा लैंगिक अल्पसंख्यकको परेड

२०८१ भदौ ४

गाईजात्रामा यौनिक तथा लैंगिक अल्पसंख्यकको परेड
Members and supporters of the LGBTQ+ (lesbians, gays, bisexual and transgender, queer) community Participants of the LGBTIQ pride parade during the Gaijatra Festival in Kathmandu, Nepal on Tuesday 20 August 2024. Nepal has celebrated its own pride march on Gaijatra since 2002 and The parade demands equality and implementation of their rights under the country’s new constitution. 
 Photo- Prabin Ranabhat


काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले आज राजधानीमा परेड निकालेका छन्।

Tata
GBIME
NLIC

प्राइड परेडका रुपमा गाईजात्राको अवसरमा उनीहरुले आज र्‍याली निकालेका हुन्। पछिल्लो केही वर्षयता गाईजात्राको दिन यसरी परेड निकाल्ने गरिन्छ।

परेडमा यौनिक तथा लैंगिक अल्पसंख्यकका साथै उनीहरुको क्षेत्रमा काम गर्ने मानिसको सहभागिता थियो। यस्तै, अमेरिकी दूतावासका कर्मचारीको पनि सहभागिता थियो।


ठेमलबाट सुरु भएको र्‍याली वसन्तपुर हुँदै टुँडिखेलसम्म पुगेर समापन भएको थियो। ब्लु डाइमन्ड सोसाइटीको आयोजनामा भएको यो परेडलाई अमेरिकी दूतावासले सहयोग गरेको थियो।