BIZMANDU
www.bizmandu.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्तामा रिन्जी शेर्पा नियुक्त, एयर कन्ट्रोलरबाट सेवा प्रवेश

२०८१ साउन ३२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्तामा रिन्जी शेर्पा नियुक्त, एयर कन्ट्रोलरबाट सेवा प्रवेश
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्तामा रिन्जी शेर्पा नियुक्त, एयर कन्ट्रोलरबाट सेवा प्रवेश


काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्तामा रिन्जी शेर्पालाई नियुक्त गरेको छ।

Tata
GBIME
NLIC

२५ वर्ष अगाडि एयर ट्राफिक कन्ट्रोलर अधिकृतबाट सेवा प्रवेश गरेका शेर्पा यस अघि विराटनगर विमानस्थल प्रमुख थिए।

हाल ११ औं तहका कर्मचारी रहेका उनले यसअघि लुक्ला विमानस्थल प्रमुख, चन्द्रगढी विमानस्थल प्रमुख, नागरिक उड्डयन प्रतिष्ठान अन्तर्गत एयर ट्राफीक सर्भिस संकायका प्रमुखका रुपमा काम समेत गरिसकेका छन्।