BIZMANDU
www.bizmandu.com

सौराहाको जंगल सफारी लजले ल्यायो नयाँ अफर, बेड एण्ड ब्रेकफास्ट प्याकेजमा ३५% छुट

२०८१ साउन २५

सौराहाको जंगल सफारी लजले ल्यायो नयाँ अफर, बेड एण्ड ब्रेकफास्ट प्याकेजमा ३५% छुट
सौराहाको जंगल सफारी लजले ल्यायो नयाँ अफर, बेड एण्ड ब्रेकफास्ट प्याकेजमा ३५% छुट


काठमाडौं। सौराहाको जंगल सफारी लजले पर्यटकलाई लक्षित गरी आकर्षक अफर सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

होटलले एक वर्षसम्म लागू हुने गरी बीबी (बेड एण्ड ब्रेकफास्ट) प्याकेजमा ३५ प्रतिशत छुट योजना ल्याएको सञ्चालक सुमन घिमिरेले जानकारी दिए।

उनका अनुसार छुटपछि पनि बीबी प्याकेजको मूल्य ४ हजार ५०० रुपैयाँ पर्छ। होटल ३५ कोठाको हो।

सौराहामा हाल ६० वटा होटल तथा रिसोर्ट संचालनमा रहेकामा अकुपेन्सी १५ प्रतिशतभन्दा कम छ। त्यही कारण होटलहरुले धमाधम छुटका प्याकेज ल्याइरहेका हुन्।