BIZMANDU
www.bizmandu.com

पराष्ट्रमन्त्री राणाले गरिन् राहदानी विभागको निरीक्षण, सेवाग्राहीसँग समस्याबारे चासो

२०८१ साउन १६

पराष्ट्रमन्त्री राणाले गरिन् राहदानी विभागको निरीक्षण, सेवाग्राहीसँग समस्याबारे चासो
पराष्ट्रमन्त्री राणाले गरिन् राहदानी विभागको निरीक्षण, सेवाग्राहीसँग समस्याबारे चासो


काठमाडौं। पराष्ट्रमन्त्री आरजु राणाले राहदानी विभागको निरीक्षण गरेकी छन्। उनले बुधबार त्रिपुरेश्वरमा रहेको विभागको निरीक्षण गरेकी हुन्।

Tata
GBIME
NLIC
परराष्ट्रमन्त्री आरजु राणालाई राहदानी विभागमा स्वागत गर्दै परराष्ट्र सचिव सेवा लम्साल
परराष्ट्रमन्त्री आरजु राणा राहदानी विभागको निरीक्षणमा
परराष्ट्रमन्त्री आरजु राणा राहदानी विभागको निरीक्षणमा
परराष्ट्रमन्त्री आरजु राणा राहदानी विभागको निरीक्षणमा
परराष्ट्रमन्त्री आरजु राणा राहदानी विभागको निरीक्षणमा
परराष्ट्रमन्त्री आरजु राणा राहदानी विभागमा

निरीक्षणका क्रममा राणाले राहदानी बनाउन पुगेका सेवाग्राहीसँग उनीहरुले भोग्नुपरेका समस्याबारे चासो राखेकी थिइन्। तत्कालै राहदानी आवश्यक पर्नेहरुले विभागबाट लिने गरेका छन्।

राहदानी लिनका लागि अनलाइनबाट फारम भर्नुपर्छ। कतिपय सेवाग्राहीले अनलाइनबाट आफैं भर्दा समस्या हुने गरेको र बिचौलियालाई उनीहरुले मागे अनुसारको रकम बुझाउनुपर्ने बाध्यता रहेको गुनासो गरे।