BIZMANDU
www.bizmandu.com

एसियाकै उत्कृष्ट ५० बारमा काठमाडौंको ‘बार्क’ पनि, पहिलो वर्ष नै ‘बार लियोन’ सर्वोकृष्ट

२०८१ साउन ३

एसियाकै उत्कृष्ट ५० बारमा काठमाडौंको ‘बार्क’ पनि,  पहिलो वर्ष नै ‘बार लियोन’ सर्वोकृष्ट
एसियाकै उत्कृष्ट ५० बारमा काठमाडौंको ‘बार्क’ पनि, पहिलो वर्ष नै ‘बार लियोन’ सर्वोकृष्ट


काठमाडौं । हङकङको इटालियन ककटेल स्पटका रुपमा प्रसिद्ध बार लियोन एसियाकै उत्कृष्ट बार घोषित भएको छ। यो बार संचालनमा आएको एक वर्षमै यसले धेरै ख्याती कमाएको छ।

Tata
GBIME
NLIC

कानुन पढेका लोरेनजो अन्टिनोरीले पढाई भन्दा बारमा काम गर्दा आफूलाई खुसी लागेको भन्दै यो व्यवसायमा हात हालेको बताएका छन्।  

अवार्ड ग्रहण गर्दै उनले भने, ‘ यो अपेक्षा नै थिएन।’

उत्कृष्ट ५० मा काठमाडौंको त्रिपुरेश्वरमा संचालित ‘बार्क’ पनि रहेको छ। बार्क एसियाकै ५० उत्कृष्ट मध्ये ३९ औं स्थानमा परेको छ। बार्कमा विभिन्न ककटेल चाख्न पाइन्छ।

गत जुलाई १६ मा हङकङमा एसियाज् ५० बेस्ट बार कार्यक्रम आयोजना गरिएको थियो। बार उद्योगी, मिडिया र मिक्सओलोजी एक्सपर्टले मत दिएर उत्कृष्ट ५० लाई छानेका हुन्।

एसियाका ५० उत्कृष्ट बारमा कुन कुन ?

बार लियोन (हङकङ)
जेस्ट (सियोल)
जिगर & पोनी (सिंगापुर)
कोआ (हङकङ)
बार बेन्फिडिच (टोक्यो)
नटमेग एन्ड क्लोभ (सिंगापुर)
बीकेके सोशल क्लब (बैंकक)
पेनरोज (क्वालालाम्पुर
आर्गो (हङकङ)
१०द अउब्रे (हङकङ)
११विरतू (टोक्यो)
१२द कॉकटेल क्लब (जकार्ता)
१३वेस्पर (बैंकक)
१४होप & सेसमी (ग्वानजाउ)
१५सागो हाउस (सिंगापुर)
१६नाइट हक (सिंगापुर)
१७डार्कसाइड (हङकङ)‍
१८महानियाम ककटेल बार (बैंकक)
१९द सेवरी प्रोजेक्ट (हङकङ)
२०बार चाम (सियोल)
२१बार अस (बैंकक)
२२द सेन्ट रेजिस बार (मकाओ)
२३द एसजी क्लब (टोकियो)
२४पेनिसिलिन (हङकङ)
२५अफट्रयाक (सिंगापुर)
२६क्विनरी (हङकङ)
२७पान्टजा (जकार्ता)
२८क्राफ्टरुम (ओसाका)
२९स्मोक & बिटर्स (हिरिकेटिया, श्रीलंका)
३०भेन्डर (ताइचुंग, ताइवान)
३१नेटिभ (सिंगापुर)
३२ओरिजिन बार (सिंगापुर)
३३द क्यूरेटर (मनिला)
३४द बेलवुड (टोक्यो)
३५एनालग इनिशिएटिभ (सिंगापुर)
३६बार ट्रिगोना (कुआलालंपुर)
३७बार मूड (ताइपे)
३८एम्पल्वइज ओनली (सिंगापुर)
३९बार्क (काठमाडौं)
४०जेडएलबी२३ (बेंगलुरु)
४१रेका (क्वालालम्पुर)
४२फुरा (सिंगापुर)
४३सीएमवाईके (चांगशा, चीन)
४४द पब्लिक हाउस (ताइपे)
४५मोस्टली हार्मलेस (हङकङ)
४६एलिस (सियोल)
४७द हाफलिंगटन (हनोइ)
४८ले चेम्बर (सियोल)
४९एटलस (सिंगापुर)
५०पाइन एन्ड को (सियोल)