BIZMANDU
www.bizmandu.com

सुनिल खड्काले जिते कमेडी च्याम्पियन सिजन -३ को उपाधि

२०८१ असार १५

सुनिल खड्काले जिते कमेडी च्याम्पियन सिजन -३ को उपाधि
सुनिल खड्काले जिते कमेडी च्याम्पियन सिजन -३ को उपाधि

काठमाडौं। कमेडी च्याम्पियन सिजन–३ को उपाधि सुनिल खड्काले जितेका छन्। शनिबार भएको ग्रान्ड फिनालेमा ऋषभ काफ्ले र सुयशा खनललाई पछि पार्दै खड्काले उपाधि हात पारेका हुन्। 

Tata
GBIME
Nepal Life

प्रतियोगिताको फस्ट रनरअप काफ्ले भएका छन्। सेकेन्ड रनरअप खनाल भइन्। 

उपाधि हात पारेका खड्काले नगद २५ लाख रुपैयाँ पाउनेछन्।  साथै उनले नेटा-भी कार पनि पाएका पाउनेछन्।