BIZMANDU
www.bizmandu.com

अनलाइन सट्टेबाजीको आरोपमा एक युवक पक्राउ, झन्डै तीन करोडको कारोबारमा संलग्न

२०८१ असार ९

अनलाइन सट्टेबाजीको आरोपमा एक युवक पक्राउ, झन्डै तीन करोडको कारोबारमा संलग्न
अनलाइन सट्टेबाजीको आरोपमा एक युवक पक्राउ, झन्डै तीन करोडको कारोबारमा संलग्न


काठमाडौं। अनलाइन सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका ३० वर्षीय किपेश महर्जनलाई नियन्त्रणमा लिएको हो।

उनले विभिन्न एपबाट दुई करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।