BIZMANDU
www.bizmandu.com

मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दर्ता गर्न फाइलको चाङ बोकेर विशेष अदालतमा अख्तियार (फोटोफिचर)

२०८१ असार ९

मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दर्ता गर्न फाइलको चाङ बोकेर विशेष अदालतमा अख्तियार (फोटोफिचर)
मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दर्ता गर्न फाइलको चाङ बोकेर विशेष अदालतमा अख्तियार (फोटोफिचर)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली विशेष अदालत पुगेको छ।

Tata
GBIME

अन्त:शुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित अर्थ मन्त्रालयका कर्मचारीलाई मुद्दा दायर गर्न टोली विशेष अदालत पुगेका हुन्।

अख्तियारको कर्मचारीहरु फाइलको चाङ बोकेर विशेष अदालत पुगेका हुन्। केहीसमयमा ती फाइलहरु रुजु गरेपछि मुद्दा दर्ता हुनेछ।

मुद्दा दर्ता भएसँगै सचिव अर्याल स्वत: निलम्बनमा पर्नेछन्। यसबारे जानकारी उनी बिहानै सिंहदरबार पुगेर हाजिर गरेर हिँडेका थिए।