BIZMANDU
www.bizmandu.com

कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर बिक्री अवधि थपियो

२०८१ असार ४

कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर बिक्री अवधि थपियो
कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर बिक्री अवधि थपियो

काठमाडौं। कुमारी बैंकले संस्थापक सेयर बिक्री अवधि थपेको छ। असार ४ गतेसम्म सेयर बिक्री नभएपछि बैंकले बोलपत्र अवधि असार ११ गतेसम्म थप गरेको हो।

Tata
GBIME

बैंकले ५ लाख ८१ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। सेयरको भाउ प्रति कित्ता १०० रुपैयाँ छ। सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन्।

सेयर बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।