BIZMANDU
www.bizmandu.com

डलर बढ्दा युरो र पाउण्ड स्टर्लिङ घटे, यस्तो छ आज विदेशी मुद्रा विनिमय दर

२०८१ असार १

डलर बढ्दा युरो र पाउण्ड स्टर्लिङ घटे, यस्तो छ आज विदेशी मुद्रा विनिमय दर
डलर बढ्दा युरो र पाउण्ड स्टर्लिङ घटे, यस्तो छ आज विदेशी मुद्रा विनिमय दर


काठमाडौं। अमेरिकी डलरको मूल्य केही बलियो हुँदा युरो र पाउण्ड स्टर्लिङको विनिमय दर घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

शुक्रबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३८ पैसा र बिक्री दर १३३ रुपैयाँ ९८ पैसा थियो।

यस्तै युरो खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४० पैसा छ। शुक्रबार खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा थियो।

यूके पाउण्ड स्टर्लिङ खरिद दर १६९ रुपैयाँ ५१ पैसा र बिक्री दर १७० रुपैयाँ २७ पैसा छ। हिजो खरिद दर १७० रुपैयाँ ३७ पैसा र बिक्री दर १७१ रुपैयाँ १४ पैसा थियो।

यस्तो छ आजको विनिमय दर

मुद्रा  इकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०१६०.१५
अमेरिकी डलर१३३.४०१३४
युरोपियन युरो१४२.७६१४३.४०
यूके पाउण्ड स्टर्लिङ१६९.५११७०.२७
स्वीस फ्रयांक१४९.३३१५०.०१
अष्ट्रेलियन डलर  ८८.२८८८.६७
क्यानेडियन डलर  ९७.००९७.४३
सिंगापुर डलर  ९८.५९९९.०४
जापानी येन  १०८.४९८.४२
चिनियाँ युआन  १८.३९१८.४७
साउदी अरेबियन रियाल३५.५६३५.७२
कतारी रियाल३६.५९३६.७५
थाइ भाट  ३.६३३.६५
यूएई दिराम  ३६.३२३६.४८
मलेसियन रिंगिट  २८.२७२८.२९
दक्षिण कोरियाली वोन१००९.६३९.६७
स्विडिस क्रोनर  १२.६८१२.७४
डेनिश क्रोनर  १९.१३१९.२२
हङकङ डलर  १७.०८१७.१५
कुवेती दिनार  ४३४.९२४३६.८८
बहरेन दिनार  ३५३.९१३५५.५०
स्रोत : नेपाल राष्ट्र बैंक