BIZMANDU
www.bizmandu.com

नगर प्रहरीको संख्या थप्दै काठमाडौं महानगरपालिका, २ सय ४१ जना माग्दै दरखास्त आह्वान

२०८१ जेठ १९

नगर प्रहरीको संख्या थप्दै काठमाडौं महानगरपालिका, २ सय ४१ जना माग्दै दरखास्त आह्वान
नगर प्रहरीको संख्या थप्दै काठमाडौं महानगरपालिका, २ सय ४१ जना माग्दै दरखास्त आह्वान


काठमाडौं। काठमाडौं महानगरपालिकाले नगर प्रहरीको संख्या थप्ने भएको छ। नगर प्रहरीमा २४१ र कार्यालय सहयोगीमा १७ जना आवश्यक भएको भन्दै करारमा भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

Tata
GBIME
NLIC

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा भर्ना हुन परीक्षामा सहभागी भएर वैकल्पिकमा परेकासँग महानगरले दरखास्त मागेको छ।

इच्छुकले नागरिकता प्रमाणपत्रको प्रतिलिपि राखेर नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलमा वैकल्पिकमा परेको दर्ता नम्बर खुलेको ढाचामा निवेदन दिनुपर्ने शनिबार जारी सूचनामा छ। एक साताभित्र दरखास्त बुझाउन भनिएको छ।