BIZMANDU
www.bizmandu.com

सरकारले घटायो किसानलाई दिइने रासायनिक मलको अनुदान रकम, २७ अर्ब ९५ करोड मात्र

२०८१ जेठ १५

सरकारले घटायो किसानलाई दिइने रासायनिक मलको अनुदान रकम, २७ अर्ब ९५ करोड मात्र
सरकारले घटायो किसानलाई दिइने रासायनिक मलको अनुदान रकम, २७ अर्ब ९५ करोड मात्र

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ का लागि किसानलाई दिने रासायनिक मलमा अनुदान रकम घटेको छ। सरकारले यसका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन्।

गत वर्ष किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन गरिएको थियो।