BIZMANDU
www.bizmandu.com

नेपाल भित्रियो आयोनको हाइपर एचटी कार, हाललाई ‘डिस्प्ले’मा मात्रै राखिने

२०८१ जेठ ९

नेपाल भित्रियो आयोनको हाइपर एचटी कार, हाललाई ‘डिस्प्ले’मा मात्रै राखिने
नेपाल भित्रियो आयोनको हाइपर एचटी कार, हाललाई ‘डिस्प्ले’मा मात्रै राखिने


काठमाडौं । चिनियाँ जीएसीको आयोन हाइपर एचटी कार नेपाल भित्रिएको छ। चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले उक्त कार नेपाली बजारमा ल्याएको हो।

Tata
GBIME
NLIC

कम्पनीले जीएसीको आयोन वाई अहिले नेपालमा बिक्री गर्दै आइरहेको छ। यस्तै, आयोन वाई पछि अर्को मोडल आयोन हाइपर एचटी नेपाल ल्याइएको हो।

कम्पनीले सो गाडी अहिले डिस्प्लेको लागि मात्र ल्याएको जनाएको छ। अहिले तत्काल गाडी बिक्री गर्ने योजना नरहेको कम्पनीले जनाएको छ।

४ वटा भेरियन्टमा उपलब्ध यो गाडीमा रियल ह्वील ड्राइभ सिस्टम छ।फुल चार्ज रेन्ज भेरियन्ट अनुसार ५५० किलोमिटरदेखि ७७० किलोमिटरसम्म रहेको छ। ब्याट्री प्याकहरु भने विकल्पका रुपमा राखिएका छन्। साथै यसमा डल्बी एटमसको २२ वटा स्पिकर पनि छ।