BIZMANDU
www.bizmandu.com

सिप्रदी र पठाओबीच एक्सप्रेस–टीका लागि सहकार्य, ट्याक्सी निःशुल्क दर्ता गरिने

२०८१ जेठ ८

सिप्रदी र पठाओबीच एक्सप्रेस–टीका लागि सहकार्य, ट्याक्सी  निःशुल्क दर्ता गरिने
सिप्रदी र पठाओबीच एक्सप्रेस–टीका लागि सहकार्य, ट्याक्सी निःशुल्क दर्ता गरिने

काठमाडौं। सिप्रदी ट्रेडिङ र पठाओबीच सहकार्य गर्ने सम्झौता भएको छ।

Tata
GBIME

सिप्रदी र पठाओले आगामी तीन महिनासम्म खरिद गरिने एक्सप्रेस–टी ट्याक्सी निःशुल्करुपमा दर्ता गर्ने सम्झौता भएको हो।

सम्झौताअनुसार साउन मसान्तसम्म एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने चालकले पठाओमा निःशुल्क दर्ता गर्न पाउनेछन्।