BIZMANDU
www.bizmandu.com

आगामी वर्षको नीति कार्यक्रमका लागि सेबोनले माग्यो सुझाव, जेठ १५ सम्मको समय

२०८१ बैशाख २८

आगामी वर्षको नीति कार्यक्रमका लागि सेबोनले माग्यो सुझाव, जेठ १५ सम्मको समय
sebon nepal नेपाल धितोपत्र बोर्ड samartha ranjit share

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ।

Tata
GBIME

सेबोनले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधार, प्रभावकारी नियमन र सुपरिवेक्षणका लागि सरोकारवालासँग सुझाव मागेको हो।

सुझाव जेठ १५ गतेभित्र पेस गर्न सकिने सेबोनले जनाएको छ। सेबोन धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियामक संस्था हो।