BIZMANDU
www.bizmandu.com

सुपर खुदी हाइड्रोपावरको ७५ करोड ९५ लाख रुपैयाँको सेयर प्रत्याभूति नागरिक लगानी कोषले गर्ने

२०८१ बैशाख १८

सुपर खुदी हाइड्रोपावरको ७५ करोड ९५ लाख रुपैयाँको सेयर प्रत्याभूति नागरिक लगानी कोषले गर्ने
सुपर खुदी हाइड्रोपावरको ७५ करोड ९५ लाख रुपैयाँको सेयर प्रत्याभूति नागरिक लगानी कोषले गर्ने

काठमाडौंं। सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति नागरिक लगानी कोषले गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

सेयर प्रत्याभूति गर्ने सम्बन्धमा सुपर खुदी हाइड्रोपावर र कोषबीच मंगलबार सम्झौता भएको छ। सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीका सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरे।

सुपर खुदीको प्रति कित्ता १०० रुपैयाँ अंकित ७५ लाख ९५ हजार कित्ता बराबर हुन आउने ७५ करोड ९५ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ।