BIZMANDU
www.bizmandu.com

शंखमुल क्षेत्रमा लागेको आगो नियन्त्रणमा, वर्कसप र पसलमा क्षति

२०८१ बैशाख १६

शंखमुल क्षेत्रमा लागेको आगो नियन्त्रणमा, वर्कसप र पसलमा क्षति
शंखमुल क्षेत्रमा लागेको आगो नियन्त्रणमा, वर्कसप र पसलमा क्षति


काठमाडौं । शंखमुलस्थित दोभान पुल नजिकै रहेको एक वर्कसपमा आगो लागेको छ। आगोको कारण वर्कसपसँगैको टहरा र घरहरुमा पनि क्षति पुगेको छ।

Tata
GBIME

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आएको छैन। अग्नी नियन्त्रक, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।