BIZMANDU
www.bizmandu.com

सीईडीबी हाइड्रोपावरले ११ प्रतिशत बोनस सेयर दिने, साधारणसभा वैशाख ३१ गते

२०८१ बैशाख १२

सीईडीबी हाइड्रोपावरले ११ प्रतिशत बोनस सेयर दिने, साधारणसभा वैशाख ३१ गते
सीईडीबी हाइड्रोपावरले ११ प्रतिशत बोनस सेयर दिने, साधारणसभा वैशाख ३१ गते

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ११ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

सोमबार बसेको कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को मुनाफाबाट ११ प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय गरेको हो।

सीईडीबीले दुई आर्थिक वर्षको साधारण सभा यही वैशाख ३१ गते गर्दैछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि वैशाख १९ गते देखि ३१ गतेसम्म बुक क्लोज तोकेको छ।