BIZMANDU
www.bizmandu.com

सुनको भाउ आज १ लाख ३९ हजार ३०० रुपैयाँमा स्थिर, चाँदी २० रुपैयाँले बढ्यो

२०८१ बैशाख ९

सुनको भाउ आज १ लाख ३९ हजार ३०० रुपैयाँमा स्थिर, चाँदी २० रुपैयाँले बढ्यो
सुनको भाउ आज १ लाख ३९ हजार ३०० रुपैयाँमा स्थिर, चाँदी २० रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा सुनको भाउ आज स्थिर छ। शुक्रबार ७०० रुपैयाँले महँगिएर सुनको मूल्य प्रति तोला १ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार पनि सोही दर कायम छ।

चाँदीको मूल्य भने बढेको छ। शुक्रबार प्रति तोला १,७२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार प्रति तोला २० रुपैयाँ बढेर १,७४० पुगेको छ।