नयाँ वर्षमा जात्रामय मध्यपुर थिमि, पहिलो दिन सिद्धीकाली जात्रामा झुम्यो
काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा सिद्धीकाली जात्रा मनाइएको छ।
बिस्का जात्रा अन्तर्गत नयाँ वर्षको पहिलो दिन सिद्धीकाली जात्रा मनाइएको हो। सिद्धीकाली गणको प्रतिमालाई खटमा राखेर नगर परिक्रमा गराउँदै यो जात्रा मनाइन्छ।
त्यस क्रममा भुयु सिन्ह एकआपसमा दलेर खुसीयाली पनि साटासाट गरिन्छ।