BIZMANDU
www.bizmandu.com

नयाँ वर्षमा क्रम्पटनको अफर : होम एप्लाएन्सको खरिदमा विभिन्न उपहारसँगै थाइल्याण्ड जाने अवसर

२०८० चैत्र २६

नयाँ वर्षमा क्रम्पटनको अफर :  होम एप्लाएन्सको खरिदमा विभिन्न उपहारसँगै थाइल्याण्ड जाने अवसर
नयाँ वर्षमा क्रम्पटनको अफर : होम एप्लाएन्सको खरिदमा विभिन्न उपहारसँगै थाइल्याण्ड जाने अवसर


काठमाडौं । नयाँ वर्ष वि सं २०८१ को अवसरमा  भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले ‘नयाँ वर्षे जात्रा, उपहारसँग थाइलाण्डको यात्रा’ योजना सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

यो योजना अन्तर्गत ग्राहकहरुले क्रम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा लक्की ड्र मार्फत विशेष उपहारहरु प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले यो योजनाको लाभ चैत्र २३ गतेदेखि सीमित अवधिका लागि क्रम्पटनका अधिकृत बिक्रेता कहाँ गएर लिन सक्नेछन्। नेपालको लागि क्रम्पटन ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सि.जी.इम्पेक्स रहेको छ।

यस योजनाको अवधिभरी लक्की ड्र मार्फत हरेक साता एक ग्राहकलाई क्रम्पटनको सिलिङ्ग फ्यान उपहार, हरेक महिना एक भाग्यशाली ग्राहक लाई माइडियाको साईड बाई साईड रेफ्रीजिरेटर साथै बम्पर उपहार स्वरुप एक जोडी थाइल्याण्ड जाने मौका प्रदान गरिने कम्पनीले जनाएको छ।

लक्की ड्रमा सहभागिता जनाउनको लागि Crompton (space) Customer Name (space) Address (space) Warranty Card No.टाइप गरेर 31003 मा एसएमएस पठाउनुपर्ने कम्पनीले जनाएको छ।