BIZMANDU
www.bizmandu.com

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार फुकुवा, नेप्सेले गरायो सचेत

२०८० चैत्र १३

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार फुकुवा, नेप्सेले गरायो सचेत
मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार फुकुवा, नेप्सेले गरायो सचेत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनीलाई सचेत गराउँदै सेयर कारोबार फुकुवा गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीले गत वर्षको लाभांश घोषणा सम्बन्धी जानकारी समयमा नगराएको भन्दै नेप्सेले शुक्रबार सेयर कारोबार रोक्का गर्दै तीन दिने स्पष्टीकरण सोधेको थियो।

कम्पनीले प्राविधिक समस्याका कारण नेप्से समक्ष सूचना अपलोड गर्दा नभएकाले अब सजग भएर गल्ती नदोहोर्याउने स्पष्टीकरण दिएको थियो।

नेप्सेले कम्पनीको सञ्चालक समितिलाई सूचीकरण सम्बन्धी सम्झौताका सर्तहरु पालना गर्नसमेत सचेत गराएको छ।