BIZMANDU
www.bizmandu.com

तत्कालीन सेञ्‍चुरी कमर्सियल बैंकमा ऋण हिनामिना आरोप लागेकामध्ये पक्राउ परेका ११ जना को-को हुन्?

२०८० फागुन १५

तत्कालीन सेञ्‍चुरी कमर्सियल बैंकमा ऋण हिनामिना आरोप लागेकामध्ये पक्राउ परेका ११ जना को-को हुन्?
तत्कालीन सेञ्‍चुरी कमर्सियल बैंकमा ऋण हिनामिना आरोप लागेकामध्ये पक्राउ परेका ११ जना को-को हुन्?

काठमाडौं। तत्कालीन सेञ्‍चुरी कमर्सियल बैंकमा छँदा ऋण हिनामिना गरेको आरोपमा ११ जना पक्राउ परेका छन्।

Tata
GBIME

पूर्व प्रमुख कार्यकारी अधिकृतहरु तुलसीराम गौतम, मनोज न्यौपाने, सबिन घिमिरे, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, सन्ध्या श्रेष्ठ, सुभाष श्रेष्ठ पक्राउ परेका हुन्।

यसबाहेक दीलिप बराल, दीपेश प्रधान, राजेश भण्डारी, रमण श्रेष्ठ पनि पक्राउ परेका हुन्।

सेञ्‍चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकमा विलय भइसकेको छ। गौतम विलयअघि नै अवकाश भइसकेका थिए।

मनोजसहितको टिम प्रभुमै आएको थियो। त्यसमध्ये मनोज, दीलिप, दीपेश, राजेश र रमण बहालवाला कर्मचारी हुन्। बाँकीले अवकाश लिइसकेका छन्।