BIZMANDU
www.bizmandu.com

बुद्ध एयरको भ्यालेन्टाइन डे लक्षित योजना, दुई जनालाई १४ हजारमा माउन्टेन फ्लाइट

२०८० माघ १९

बुद्ध एयरको भ्यालेन्टाइन डे लक्षित योजना, दुई जनालाई १४ हजारमा माउन्टेन फ्लाइट
बुद्ध एयरको भ्यालेन्टाइन डे लक्षित योजना, दुई जनालाई १४ हजारमा माउन्टेन फ्लाइट

काठमाडौ। निजी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भ्यालेन्टाइन डे लक्षित योजना सार्वजनिक गरेको छ। कम्पनीले भ्यालेन्टाइन डे का दिन दुई जनालाई १४ हजार रुपैयाँमा माउन्टेन फ्लाइट सेवा दिने योजना सार्वजनिक गरेको छ।      

Tata
GBIME

‘एउटा किन्दा अर्को टिकट फ्री’ नाम दिइएको यो योजना फेब्रअुरी १४ का दिन लागू हुने कम्पनीले जनाएको छ। यो योजनामा सहभागी हुने यात्रुले उडानमा उपहार पनि पाउने छन्।

कम्पनीले तीनवटा एटीआर-४२ र १४ वटा एटीआर-७२ जहाजमार्फत नियमित उडान गर्दै आएको छ।