BIZMANDU
www.bizmandu.com

माघ २२ गते सुरु हुने संघीय संसद् अधिवेशनका लागि संसद् भवनमा कस्तो छ तयारी?

२०८० माघ १७

माघ २२ गते सुरु हुने संघीय संसद् अधिवेशनका लागि संसद् भवनमा कस्तो छ तयारी?
माघ २२ गते सुरु हुने संघीय संसद् अधिवेशनका लागि संसद् भवनमा कस्तो छ तयारी?

काठमाडौं। संघीय संसद्को हिउँदे अधिवेशन माघ २२ गते सुरु हुन लागेको पृष्ठभूमिमा संसद् सचिवालयका पदाधिकारीले बुधबार संसद् भवन निरीक्षण गरेका छन्।

Tata
GBIME
संघीय संसद् भवन

सचिवालयका पदाधिकारीले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक कक्षको निरीक्षण गरेका हुन्।

संघीय संसद् भवनमा मर्मत गरिंदै

संसद् भवन परिसरदेखि दुवै सदनमा अहिले सरसफाइको काम चलिरहेको छ।

संघीय संसद् भवनको निरीक्षणमा संसद् सचिवालयका पदाधिकारी

संसद् बैठक तीन महिनापछि बस्न लागेको हो। संसद्को वर्खे अधिवेशन गत कात्तिक १६ गते अन्त्य भएको थियो।

प्रतिनिधि सभाको बैठक कक्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सदनमा पेस गर्ने विधेयकको तयारीबारे कानुन मन्त्रालयका अधिकारीलाई बोलाएर छलफल गरेका थिए।

प्रतिनिधि सभाको बैठक कक्ष
प्रतिनिधि सभाको बैठक कक्ष
राष्ट्रिय सभाको बैठक कक्ष
राष्ट्रिय सभाको बैठक कक्ष
संघीय संसद् भवन