BIZMANDU
www.bizmandu.com

गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै नक्कली ह्‍वाट्स एप खाता सञ्चालनमा

२०८० पुष २९

गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै नक्कली ह्‍वाट्स एप खाता सञ्चालनमा
गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै नक्कली ह्‍वाट्स एप खाता सञ्चालनमा

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै ह्‍वाट्स एप खाता प्रयोग भएको छ।

Tata
GBIME
Nepal Life

गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै ह्‍वाट्सएप खाताबाट विभिन्न व्यक्तिहरुसँग संवाद गरेको भेटिएको भन्दै राष्ट्र बैंकले सबैलाई सचेत गराएको छ।

राष्ट्र बैंकका अनुसार ९८१४४८६४४९ नम्बरको दुरुपयोग गर्दै गभर्नर अधिकारीको नक्कली ह्‍वाट्स एप खाता बनाइएको छ।