BIZMANDU
www.bizmandu.com

विकास हाइड्रोपावरले ४४ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउँदै, सेबोनमा दियो आवेदन

२०८० मंसिर २५

विकास हाइड्रोपावरले ४४ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउँदै, सेबोनमा दियो आवेदन
विकास हाइड्रोपावरले ४४ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउँदै, सेबोनमा दियो आवेदन


काठमाडौं। विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि आवेदन दिएको छ।

Tata
GBIME
NLIC

बोर्डका अनुसार कम्पनीले ४४ करोड ५४ लाख ९६ हजार बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्काशन गर्ने भएको हो।

धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्काशन तथा बिक्री गर्ने छ। कम्पनीको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।