BIZMANDU
www.bizmandu.com

बुद्ध एयरको १७ औं जहाजले थाल्यो व्यावसायिक उडान, काठमाडौं-तुम्लिङटार उडानमा ५९ यात्रु

२०८० मंसिर २४

काठमाडौं। बुद्ध एयरले आफ्नो १७ औं जहाज नाइन एन एओसीबाट व्यावसायिक उडान सुरु गरेको छ।

Tata
GBIME

कम्पनीले १७ औं जहाजबाट आइतबार पहिलो उडान काठमाडौंबाट तुम्लिङटारमा गरेको हो। यो उडानमा ५९ यात्रु थिए।

बुद्ध एयरसँग ३ वटा एटीआर-४२ र १४ वटा एटीआर- ७२ जहाज छन्।