BIZMANDU
www.bizmandu.com

सानिमा बैंकको सञ्जाल बिस्तार, १३३औं शाखा पुतलीबजारमा, स्तरीय सेवा दिने प्रतिबद्धता

२०८० मंसिर १३

सानिमा बैंकको सञ्जाल बिस्तार, १३३औं शाखा पुतलीबजारमा, स्तरीय सेवा दिने प्रतिबद्धता
सानिमा बैंकको सञ्जाल बिस्तार, १३३औं शाखा पुतलीबजारमा, स्तरीय सेवा दिने प्रतिबद्धता

काठमाडौं। सानिमा बैंकले आफ्नो सञ्जाल बिस्तार गरेको छ। बैंकले बुधबार स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरेको छ। बैंकको यो १३३ औं शाखा हो।

Tata
GBIME
Nepal Life

नयाँ शाखा बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सञ्चालक रमेशकुमार पोखरेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले उद्‍घाटन गरे।

प्रमुख कार्यकारी अधिकृत पाण्डेले स्याङ्जाका स्थानीयलाई विश्वसनीय एवं स्तरीय सेवा प्रदान गर्न शाखा सञ्चालनमा ल्याएको बताए।