BIZMANDU
www.bizmandu.com

नेप्सेको प्रणालीमा प्राविधिक समस्या देखिएको भन्दै रोकियो सेयर कारोबार

२०८० मंसिर १३

नेप्सेको प्रणालीमा प्राविधिक समस्या देखिएको भन्दै रोकियो सेयर कारोबार
नेप्सेको प्रणालीमा प्राविधिक समस्या देखिएको भन्दै रोकियो सेयर कारोबार


काठमाडौं। प्रणालीमा प्राविधिक समस्या देखिएको भन्दै सेयर कारोबार रोकिएको छ। नेप्सेका अनुसार प्रणालीमा प्राविधिक समस्या देखिएको भन्दै प्रारम्भिक सत्रमा कारोबार हुन नसकेको जनाएको छ।

Tata
GBIME
NLIC

नेप्सेले आफ्नो प्राविधिक समूह नियमित सत्र सञ्चालनका लागि प्रयास गरिरहेको जनाएको छ।