BIZMANDU
www.bizmandu.com

नेपाल एसबीआई बैंकले घोषणा गर्‍यो लाभांश, नगदलाई प्राथमिकता, ३.७५ प्रतिशत बोनस सेयर

२०८० मंसिर ४

नेपाल एसबीआई बैंकले घोषणा गर्‍यो लाभांश, नगदलाई प्राथमिकता, ३.७५ प्रतिशत बोनस सेयर
नेपाल एसबीआई बैंकले घोषणा गर्‍यो लाभांश, नगदलाई प्राथमिकता, ३.७५ प्रतिशत बोनस सेयर

काठमाडौं। नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ। बैंकले पोहोरकै बराबर लाभांश घोषणा गरेको हो।

Tata
GBIME

गत वर्ष १०.५३ प्रतिशत लाभांश बाँडेको बैंकले यसपालि चुक्ता पुँजीको १०.५५ प्रतिशत दिने निर्णय गरेको छ।

प्रस्तावित लाभांशमध्ये ३.७५ प्रतिशत बोनस सेयर हो। बाँकी ६.८० प्रतिशत नगद लाभांश दिने बैंकले जनाएको छ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब १२ करोड रुपैयाँ छ। प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी ३७.९५ करोडले बढेर १० अर्ब ४९ करोड नाघ्नेछ।