BIZMANDU
www.bizmandu.com

बझाङ केन्द्रविन्दु भएर ५.३ म्याग्नेच्युडको भूकम्प, दिल्लीसम्म कम्पन महसुस

२०८० असोज १६

बझाङ केन्द्रविन्दु भएर ५.३ म्याग्नेच्युडको भूकम्प, दिल्लीसम्म कम्पन महसुस
बझाङ केन्द्रविन्दु भएर ५.३ म्याग्नेच्युडको भूकम्प, दिल्लीसम्म कम्पन महसुस

काठमाडौं । बझाङको तलकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज दिउँसो २ बजेर ४० मिनेट जाँदा भूकम्प गएको हो।

Tata
GBIME

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार तलकोट केन्द्रविन्दु बनाएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का नेपालको पश्चिम भेगमा धेरै महसुस भएको थियो। भारतको नयाँ दिल्लीसम्म कम्पन महसुस भएको थियो।