BIZMANDU
www.bizmandu.com

पानी शुद्ध पार्ने केन्ट आरओको दसैंतिहार अफर, आरओ किन्दा सीजीको भ्याकुम फ्लास्क उपहार

२०८० असोज ८

पानी शुद्ध पार्ने केन्ट आरओको दसैंतिहार अफर, आरओ किन्दा सीजीको भ्याकुम फ्लास्क उपहार
पानी शुद्ध पार्ने केन्ट आरओको दसैंतिहार अफर, आरओ किन्दा सीजीको भ्याकुम फ्लास्क उपहार

काठमाडौं। सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएल प्रालिले दशैं-तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।

Tata
GBIME

पानी शुद्धीकरणमा ग्राहकले रुचाएको केन्ट आरओले ‘यो दशैंतिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ भन्ने नारासहित बिक्री योजना ल्याएको हो।

आरओ मोडलको खरिदमा सीजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप पाइने छ।

आरओबाट प्रशोधित भएको पानी स्वस्थ जीवनका लागि महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन्।