BIZMANDU
www.bizmandu.com

खानीखोलाले हकप्रद निष्कासन गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त

२०८० असोज ५

खानीखोलाले हकप्रद निष्कासन गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त
खानीखोलाले हकप्रद निष्कासन गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं। खानीखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने भएको छ। हकप्रद निष्कासनका लागि कम्पनीले सिटिजन्स क्यापिटलसँग सम्झौता गरेको हो।

Tata
GBIME

सीईओ भरत लामिछाने थापा र क्यापिटलका सीईओ सबिरबादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

कम्पनीले हाल दुई आयोजना संचालन गरिरहेको छ। ४.३६ मेगावाट टुगुंन–ठोस्ने र २ मेगावाटको खानी खोला जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालिसकेका छन्।

हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख रुपैयाँ छ।